डा. केसीको माग सम्बोधन गर्ने प्रयास गरिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्य क्षेत्रमा डा गोविन्द केसीले उठाएका माग र मुद्दा आफूले राम्रोसँग बुझेको भन्दै समाधानको प्रयास गर्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान डा गोविन्द केसीको नेतृत्वमा गएको चिकित्सक टोलीसँग कुराकानी गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकताको दायित्व राज्यले लिनुपर्छ भन्ने मेरो मान्यता हो । अहिलेको राजनीतिक … Continue reading डा. केसीको माग सम्बोधन गर्ने प्रयास गरिने